Best चिन्ता Sayari in nepalii language

Well-Come
चिन्ता Sayari

www.nepalisayari.com


1.
भावनाका सगीत हो , जसलाई भाषाको संगीतले हाम्रो हृदयसम्म पुऱ्याइदिन्छ ।

2.
हामी वास्ता नगरिउको आगोको झिल्कोले नै पछि वन डढाउँछ ।

3.
छिमेकीको घरमा आगो लाग्दा तपाईं आफ्नै सम्पत्तिको चिन्तामा पिरोलिनुहुन्छ ।

4.
समय यस्तो आगो हो , जसमा आगोमा तपाईं जलिरहनुभएको छ भने ऐनामा नहेर्नुस् । किनभने ऐनामा तपाईंले देखेको तस्बिरले तपाईंलाई झन् अत्याउँछ ।

5.
बलिरहेको आगोमा दाउरा चलाउनुजस्तो रमाइलो विश्वमा अरु केही चिज लाग्दैन ।

चिन्ता Sayari

6. आराम गर्ने समय नभएको बेलामा आराम गर्नुस् ।

7.
चिन्ता सामाजिक मान्यताप्राप्त मानसिक रोग हो ।

8.
चिन्ता कमजोरीको , विश्वसँग पराजित मानसिकता प्रदर्शन हो ।

9.
म एकपटक एक दिनमात्र चिन्ता लिन्छ तैपनि धेरै दिनहरूले मलाई एकैपटक आक्रमण गर्छन् ।


10.
चिन्ता लिनु कुर्सी हल्लाउनुजस्तै हो । जति जोडसित हल्लाए पनि कहीं नपुगिने ।

11.
चिन्ता लिने प्रतियोगिता ' ओलम्पिक खेलमा समावेश गरिए स्वर्णपदकका लागि धेरै दाबेदार निस्कन्थे ।

12.
मैले प्रत्येक दिनजस्तो आउँछ त्यस्तै बाँच्ने कला सिकिसकेको छु |भोलिको

चिन्ता Sayari