dashain tihar subhakamana sayari

dashain tihar subhakamana
sayari


www.nepalisayari.com

सधै भरी अटल रहेको हाम्रो माहान चाड
🎆विजय दशमि  तथा तिहार🎆
फेरि पनि हाँसखेल गर्दै हाम्रो घर आगानी मा आउँदै गरे को 🎇✨विजय द्शमी तथा तिहार  🎇✨को सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई  मेरो मन बाट धेरै भन्दा धेरै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द छु। 👍️🎈🌺
धन्यवाद ।
जय नेपाल 🇳🇵🌺🇳🇵🌹🇳🇵

सब को ओठमा हाँसो छाओस्
कसै को आखामा आसु नआओस्
जेछ तेस्माई खुशी हुनु।
कसाई को कुभलो नसोच्नु।
सब नेपाली दाजुभाइ तथा
दिदिबहिनी मिलेर रमाइलो
सँगै माहान चाडपर्व मनाइ ओस।

यहि छ मेरो सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी लाई

dashain tihar subhakamana
sayari