Galti sayari best new Sayari Nepali



Galti sayari

www.nepalisayari.com



1.
गल्ती जिन्दगीभरि नै तिर्नुपर्ने कर हो ।




2.
गल्ती कडा विरुवा हो , जो कुनै माटोमा पनि मौलाउँछ ।




3.
ऋण खाने र चिउरा खानेले पछिमात्र थाहा पाउँछ ।



4.
मबाट कुनै गल्ती हुने त होइन भन्ने डर नै भयानक गल्ती हो ।



5.
सफल जीवनका लागि लगानी गर्न
लिइने ऋण नै गल्ती हो ।



6.
विशेषज्ञ त्यो मान्छे हो जसले साहै सानो एकाईमा हजारौं गल्ती गर्छ ।

Galti sayari

www.nepalisayari.com



7.
मान्छेको गल्ती विकृति , ईश्वरको गल्ती प्रकृति ।



8.
गल्ती गर्नेलाई हकार्नेले आफूमा देवत्व पुष्टि गरोस् ।


9.
ऋणसँग धेरै सपना जोडिएका हुन्छन् । 



10.
गल्ती नगर्ने मानिसले गाहो काममा हात हालेको हुँदैन जुन उसको सबैभन्दा ठूलो गल्ती हो ।



11.
जबसम्म पृथ्वी घुमिरहन्छ , तवसम्म हामी गल्ती गरी नै रहनेछौं । गरिसकेपछि त्यसलाई स्वीकार गर ।



12.
अरुको गल्तीबाट आफूलाई सुधार्ने मानिस महान् हुन्छ ।

Galti sayari

www.nepalisayari.com


13.
जसले अहिले धेरै ऋण लिन्छ , ऊ पछि पछुताउँछ ।



14.

गल्तीबाट छिटै सत्य बाहिर निस्किन्छ ।



15.
असली गल्ती त्यो हो जसबाट केही सिक्न सकिदैन ।