boyfriend and girlfriend Sad Sayari


boyfriend and girlfriend Sad Nepali Sayari (नेपाली माया प्रेम सायरी

Nepali Shayari

1.
मुटु मागेउ तिमिले दिन खोजे कैत होनि
तिमी टाढा हुदा मर्न खोजे कैत होनि



2.
खै अरु कसरी पागल भए
             तर
म तिम्ले गर्दा पागल भए



3.
के थियो तिमी सग तेस्तो
        थाहा छैन 
किन किन म तिमी प्रति फिदा भए



4.
धम्की सायरी 

कारण जे सुकै होस् 
मलाई मत्लब छैन 
तिम्ले मलाई माया गर्नै पर्छ 



5.
सम्झ त्यो दिन तिमी र म संगै 
घास दाउरा काटेको अनि 
माया साटेको अनि भन
मलाई माया लाग्दैन भनेर


Nepali Shayari


6.

नरात मा निद्रा छ
नत दिन मा भोक
खै के भयो मलाई 
जान्दैनन् म



7.

बरु जाँचिहेर यो मुटु मा
तिम्रो रगत बग्छ।
काटि हेर यो रगत मा
तिम्रै माया बग्छ



8.

माया त माया हो
जति टाढा भए नि



9.

रुख हरियो हाँगा मा पात
हुँदा 
म हरियो माया को साथ हुँदा 



10.

पागल बनी मर्छु
होला
तिम्ले छाडिदियो भने



11.
मन मेरो सदै भरी तिमी तिरै
छ।
तिम्ले छादिगए पनि



12.
खुसी रहोस् तिम्रो जीवन
मेरो आँसु झरे पनि
तिमी लाई नै माया गर्छु
मलाई घृणा गरे पनि

नेपाली माया प्रेम शायरी
Nepali Shayari


13.
म तिम्रो हो 
ढुक्क भएर बसे हुन्छ।



14.
तिम्ले छाडिगएको दिन देखि
      म कसरी बाचिर्हेको छु
मलाई थाहा छैन 

मलाई लाग्छ तिमी मसङै
छौ।



15.
हान छुरा यो मुटुमा 
तिम्लाई माया लाग्दैन भने



16. म कसरी बाचिर्हेछु
तिमी बिना पनि 
तिम्रो कल्पना मा



17.

म मरे भने मेरि माया लाई
मार्यो नभन्दिनु है



18.
माया भनुनै बिछ्याइएको 
माया हो।



19.
अँखा मा आँसु हुने थिएन होला सायद 
माया नलाएको भए।

boyfriend and girlfriend Sad Nepali Sayari (नेपाली माया प्रेम शायरी)


Nepali Shayari

20.
म सहन सक्छु तिम्ले 
जति घृणा गर या माया

21.
किन लाग्छ तिम्रो माया 
मेरो यो मुटु मा


etc
नेपाली माया प्रेम शायरी 
नेपाली सायरी जिन्दगी 
नेपाली सायरी माया 
 दुखी शायरी नेपाली 
 प्रेम सायरी 
नेपाली दुखी गजल 
 नयाँ नेपाली सायरी 
नेपाली सायरी हरु  
 boyfriend and girlfriend Sad Nepali Sayari | nepali shayari sad