Love sayari best nepali sayari heart touching

You can find nice Love sayari and touch your heart
Love sayari best nepali sayari heart touching



धनी त म पनि थिए तर सम्पति श्रिफ दिल को थियो
खर्च पनि धेरै गरे ए.साथी जिन्दगीमा तर साला यो दुनियाँमा गन्ती दिल को होइन यहाँ त नोटको हुदोरहेछ!

अरूजस्तै बन्ने भए पुरानै बाटो हिँड्नुुहोस्, संसार जित्ने हो भने नयाँ बाटो हिँड्नुुहोस् । हारे पनि इतिहास बन्छ जिते पनि इतिहास बन्छ|😍😍

भो नगर बाचा समय बाधक बन्न सक्छ
हदभन्दा ज्यादा बिश्वास घातक बन्न सक्छ
यो स्मरण रहोस सबमा:केही समय पछि
बन्न सक्छ प्रेमको नाम 'नाटक' बन्न सक्छ।

प्राकृतिक बिपत्तिको बेला मौन!बन्द हड्ताल गर्न भने हातमा पार्टीको झण्डा बोकि हरदम तयार रहने तिम्लाई राष्ट्रवादी कार्यकर्ता भनौ कि पार्टीवादी?

विश्व मै नेपाल यस्तो कानुन भएको देश हो जहाँ जस्तोसुकै ठूलो गल्ती या अपराध गरेपनि  नेताको सोर्स र पैसाको फोर्स बाट अपराधी रिहा हुने गर्दछन ।

निन्दाशिल मान्छे संग सम्बाद गर्नु बेकार छ किनकी उस्को सब्दकोशमा तर्क र कुतर्कको अर्थ नै हुदैन।
Love sayari best nepali sayari heart touching

कुकुर को पुच्छर १२ बर्ष ढुङ्ग्रो मा राखे पनि सधै बाङ्गा को बाङ्गै भन्या झै हुन्।दिमाग नभका झुम्रि हरु को सँगत ले उमो लागिन्न केटा हो होस गर।


म एक त्यस्तो केटा हुँ जो आफ्नै तरिकाले चल्छ ।। हर पिडाहरुको सामना गर्दै हाँसो र उल्लासको बाटोलाई पछ्याउँदै हिडिरहेको छु ।।


बर्खा लाग्यो पानी परेको छ आज
उहि बिगतले आँसु झरेको छ आज
स्वार्थी दुनियामा न केही गर्न सक्छु
हो त्यही पिरले मन मरेको छ आज।।।


कसैले धर्म कसैले जात हेर्दा रहेछन्
भाग्य कस्तो छ भनी हात हेर्दा रहेछन्.

साचो माया पिरतिको जमाना हराएछ
यहाँ मन भन्दा पनि औकात हेर्दा रहेछन्.


हो ! म नराम्रो मान्छें हु तर दोष मेरो हैन
मलाई पहिचान गर्ने तिम्रो क्षमताको हो,
सबैसंग राम्रो बनेर मलाई भगवान बन्नु
पनी छैन के !
Love sayari best nepali sayari heart touching

मलाईछोडि,नयाँ थरमाछौ हिजोआज
कस्तोछ कुन्नि,बेखबरमाछौ हिजोआज
कहाँपुग्यौं कस्तीभयौं यत्तिसम्म जान्नपाइन
सुन्दैछुम,बिलकुल नयाँसफरमा छौ हिजोआज

आजकाल के भको जो!🤔
          भर्खरै जन्मेको बच्चा नि
         attitude देखाउछ यार!😏
के छ भाई भन्या बोल्दै नबोल्दिरा भन्या!😐
                  तरिका हो🤐🤐




तिमी नोट अनि म सिक्का भएर होला
जिन्दगी नै सधैं जसो फिक्का भएर होला
आजकल हाँस्नै मन लाग्दैन मलाई
सायद आँखामा आशुको ढिक्का भएर होला


भो नगर बाचा समय बाधक बन्न सक्छ
हदभन्दा ज्यादा बिश्वास घातक बन्न सक्छ
यो स्मरण रहोस सबमा:केही समय पछि
बन्न सक्छ प्रेमको नाम 'नाटक' बन्न सक्छ।
न आमा न बाबा न परिवार न प्रेमी म त आज पनि निब्न लागेको दियो जस्तै धिप धिप बलिरहेको छु। म आफ्नै दुनियाँ मस्त छु! छैन पनि कसलाई भन्नू मैले? म त परिचय बिहिन मान्छे खै मान्छे पनि हुँ हुँन त्यो पनि मलाई आभाष छैन।
मैले त पढे अब तपाईं पढ्नुस

अन्तिम गन्तव्य सम्म नियाले,फेरि जिन्दगी मनन गरेँ,स्वार्थी भनिएको दुनियाँ सोचेँ दत्तचित्त भएर, फेरि इमानदार नियाले फरक केही पाइन स्वार्थी कोही थिएन, यदि थियो सबै थिएन त कोही थिएन। आफ्नो जिन्दगी आफ्नै तरह आफ्नो सैलिमा जिएका थिए सबैले। आफ्नो मनमष्तिस्क अनुसार चल्नु स्वार्थ थिएन.....

Love sayari best nepali sayari heart touching

उत्सव
न जितको उत्सव
न हारको शोक
न आँसु आँखामा
न हाँसो ओठमा
बस्
जिन्दगी छ चोटमा
न हतारमा छु
न छु फुर्सदमा
चल्दैछ
जिन्दगी आफ्नै सुरमा
न उत्साह छायो
न छायो निरासिलता
आफ्नै तालमा छु
म आफ्नै हालमा
चल्दैन
पाइलाहरु अगि बढ्दैन
न रोकिन्छ कतै
न ठोकिन्छ कतै
मन जल्दै छ
मात्र
देखिएन धुवाँ कतै


म मौन छु
अनि म दुखेको छु
कतै म आफू बाट आफैं छुटेको छु
गल्लिले राष्ट्रियता जिस्काइ रहेछ
अन्देखा राजनिती चलिरहेछ
म देख्दै छु अन्देखा नजर र लेख्दै छु
म जे देख्दै छु
स्वाभिमान मात्र पढ्न पाइन्छ
कथित ती किताबका पन्नाहरुमा
म मात्र मौन बसिरहे
झुन्ड राष्ट्रियता पछी हटिरहे
म देखि रहेछु

Love sayari best nepali sayari heart touching

What are you thinking