Nepali sayari funny Sayari


nepal funny sayari


Nepali sayari funny Sayari


Read
Nepali sayari funny Sayari

1.
सुहागरातको दिन पतिले पत्नीको ब्रा को हुक एक झट्कामा खोल्दियो अनि पत्नीले भनी
"तपाइँ त अनुभवी हुनुहँदो रैछ"

2.
"आजकल कसैले ओई भन्दैनन्
आफ्नै भन्नेलेपनि खोई गर्दैनन् "

कति निर्मोही निष्ठुरी हुन्छन् बरै
टाढिन्छन् सम्वन्ध होई गर्दैनन्

भन्नत भन्छन् मनमुटुमै छ भनेर
रपनि कागजी रुपमा सही गर्दैनन्😉

स्वार्थै स्वार्थले भरिपुर्ण यो दुनिया
साचो सत्य कुराको निर्णयी गर्दैनन्😋
शुभसन्ध्या🙏🏻

पाउजु फुकालिदेउ प्यारी आवाज
बाहिर सम्म जान्छ!!
..................................
................................
भन्ने दिन पनि कहिल्यै नआउने
भयो।।
😂😂😋


3.
"मुसा"लाई साथमा राख्न खोजेछु,
"भ्यागुता"लाई हातमा राख्न खोजेछु,
म पनि कति "मुर्ख" भएछु खै कुन्नि!!
बिषालु "सर्प"लाई नै खाटमा राख्न खोजेछु!!!


4.
जे जे भयो सबै सिकेछौ
भएको नभएको सबै देखेछौ
अब त तिमी पनि सुध्रियौ
पुरानो कुरा बल्ल सम्झिएछौ


5.
हामी नकारात्मक कुराहरुबाट जति टाढा रहन सक्छौ, हामी त्यति नै सुखको नजिक रहन सक्छौ!!
Nepali sayari funny Sayari


6.
जमाउनु छ खुसि थोरै भए पनि
गरेर मिहेनत एकोहोरै भए पनि

कोहिबाट फाइदा  लिनु छ भने
सङ्गत गर्नु पर्दछ चोरै भए पनि

गल्ति गरेको भेटिएमा दिनुपर्छ
सजाय  आफ्नो छोरै भए पनि

खुसिको साथ जिँउछु गरिबिमै
लगाएर बस्त्रमा बोरै भए पनि

म  बाजी ठोकेरै  भन्छु उसको
पगाल्छु  मन कठोरै  भए पनि

7.
" म मरे भने चाहि सबै
आगो ताप्न आउनु है
जाडो मा तिमिहरुलाइ तातो नि हुने
Free मा खान नि पाउछौ फाइदै फाइदा xa "


8.
बुढा पाका को भनाइ एक्दम सहि हो रछ जस्तो लाग्यो,
भरियर पोखिनु र उमलियर पोखिनु मा धेरै फरक पर्छ ,


9.
छोरा मान्छे को एउटा सुन्दर, खुसी र सुखी जिबन हुन्छ ! एक दिन बाजा बजाएर आफै दशा भित्र्याउछ ,जसलाइ नेपाली समाज मा बिबाह भनिन्छ रेन्त ?😂😂😂


10.
बिबाहमा बेहुली को छेउमा बसेर बेहुलीको पर्स  बोक्ने केटिहरु पनि सानो तिनो अर्थमन्त्री नै हुन 😁😂😂😂


11.
दिशा पिसाप मुक्त क्षेत्र घोषणा गर्ने
अनी सर्वजनिक टैलेट चाइ नबनाउने
बाटो हिड्दा मुत आयो भने के बोतल मा मुतेर झोला मा हालेर हिड्ने


12.
कस्तो बेरोजगार भैयो
बिहे गर्न पाको भए पनि बुढी को कपडा धोयर बस्न हुन्थो



13.
जाबो नेता जन्माउन लाई TV मा कार्यक्रम चलाउन पर्छ 😏
एक रात खाट हल्लाउन मात्र देउ म जन्माइदिन्छु नेता 💪केटी पो भेटियन त



14.
राती  मुत्न जान  अल्छी ले  बोतलमा   मुतेर बेडको   छेउमा राखेको
निन्द्रा मा उठेर पानी भनेर दन्काइदेछु
Www.nepalisayari.com


15.
अल्छी मात्र लाग्नु पर्छ धुन लागेको लुगा पनि सफा देखिन्छ भन्या



16.
चुरा बजेको सुनेर उठ्न पर्ने उमेर मा
alarm   बजायर उठ्नु परेको छ 😂😂


17.
ढुध छिमेकीको छोरिको उम्लिन्छ
ध्यु चै मेरो पोखिन्छ😅😅😂🤣


18.
अहिले सम्म भाको जती सबै ex को फोटो मोबाइल मा राखेर हेरेको😎   zoo मा पसेको जस्तै देखिदो रहिछ🙄
जनावर हरु  😂😂😂


19.
दुइ बोरा कोइला चाइयो काठमाडौं मा
को सँग छ लु न भनम ✋


20.
कृषिको अनुदान पनि कर्मचारी ले खान्छन भने
हाम्रो सिधा भाषामा त्यस्लाई त्यस्को बाउ को रगत खाको भनिन्छ 😈😈😈



21.
कोही बिहे गरेको फोटो हाल्दै छन कोही बच्चा पाको हाल्दै छन
थुक्क पापी सन्सार आफ्नो जिन्दकी चाइ जन्त जादैमा बित्ने भयो




22.
ex को बुढा खाडी जादै छ रे आज
एर्पोर्ट सम्म छोड्न लाई मेरै गाडी भनेको छे 🚚



23.
बिज्ञानले भन्छ   "जिब्रोमा लागेको घाउ सबै भन्दा छिटो निको हुन्छ " 
तर ज्ञानले भन्छ कि जिब्रोले लागेको घाउ कैलेइ निको हुन सक्दैन



24.
मुख धुदा
हात लाई पानी मा भिजायर दुइ चोटी फड्कारेर  अनि कट्टु मा पुछेर मुखमा दल्ने दिन आयछ बरै

i hope like this
Nepali sayari funny Sayari

More