Nepali shayari Old sad shayari story

Nepali shayari Old sad story
really touch your heart
Old sad shayari story

https://www.nepalisayari.com


यस story मा दुई जोडी को प्रेम काँहानि
पस्तुत गरिएको छ।

कृपया ध्यान लगाएर पढ्नु होला

केटा : राज
केटी :ममिता

राज र ममिता को भेट यसरी भएको थियो

यो घटना 1990 को हो
तेति खेर कुनै धुर सन्चार को उपयोगमा थिएन किन को आर्थिक समस्या को कारण ले गर्दा

यो कुरो मंसिर महिना हो
जहाँ ममिता को गाउँ मा एक बिबाह थियो ।
तेस बिबाह को निम्तो राज को आमा को माइती बाट आएको थियो।

तेस बिबाह मा राज पनि गएको थियो।
त्यो बिबाह मा ममिता पनि आकि थिइन्

बिबाह केटी को रहेछ
बिबाह टाढा को भए पछि रात राख्ने चलन थियो।
तेस रात मा गीत गाउने नाच्ने गरेर बिताईन्थ्यो।
मादल बजाएर झ्याली बजाइन्थ्यो

केटी पट्टि र केटा पट्टि को एक आपसमा जुहरी खेल्ने गर्थे

जस्को अन्ते मा जस्ले जित्छ उस्ले मतलब
केटा ले जित्यो भने केटी लाने
अनि केटी ले जित्यो भने केटा लाई घर ज्याई बस्नुपर्ने सर्त मा जुहारी खेलिन्थ्यो।

गाउँ भरी को बुढा पाका हजुरबुबा हजुरामा
आए र साथ दिन्थ्य

त्यो दिन सारै रामाइलो हुने र मिठा परिकार खाने हुदा गाउँ  भरिकै सबै मानिस भेला भएर रमाइलो गर्थे

===============================

राज र ममिता पनि जुहरी खेले र उनिहरु को साथीहरु ले पनि गीत गाउन सघाउने गरे

अन्तेमा केटा पट्टि को जित भयो।

ममिता लाई राज ले आफ्नो श्रीमती सुईकार्नु पर्ने भयो।

हासिखुसी को साथमा ममिता राज सित जान तयार भैइ

ममिता र राज दुबै खुसी भए एक ले अर्का लाई मन पराउन थाले

===============================

यो कुरा ममिता को आफन्त ले थाहा पायो कि
राज एउटा दलित जात को केटो हो ।
भनेर

जहाँ गाउँ भरी कै मन्छे मिलेर
राज लाई कुटपिट गरे जस को

परिणाम
==============================
कुटपिट गर्दा राज को जताततै शरीर भरी रगत को
खोलो भग्यो जस्को कारण
राज मर्यो।..............

सारै रमाईलो हुने दिन मा
एक 16/17 बर्षा को राज ले गीत गाउँदा रमाइलो गर्दा उस को ज्यान लिन पछि
हटेन्न तेस्ता घमण्ड गर्दा रहेछन् ठुला जात भनेर

के राज ले खाने खाना रा उनी हरुले खाने खाना फरक  हुन्छ र ?
के पानी दलित लाई अर्कै माथिल्लो जाती लाई अर्कै खाल को पानी छ र ?

बिचर राज ले आफ्नो माया को लागि ज्यान गुमाउनु पर्यो ।

माया गर्दा त मर्छ्न भने घृणा गर्यो भने त के गर्छन् होला

===============================
आखिर मरेर जाने चोला भएर एक ले अर्का लाई किन down गर्नु।


राज को फुल्न लागे को माया लाई
यसरी ती राक्षस हरुले मरिदिए

निर्दोष राज अरुलाई माया गर्न खोज्दा मरे को छ।
===============================

यस्तो घटना अहिले पनि कहिँ कतै भैइ रहेको छ भने

यस्तो घटना घटेको थाहा पाएमा नजिकै को
पहरी कार्यलय मा गरि उजुरी गरौं

यस्तो घटना लाई अन्ते गरौं

हामी सबै एक हौं ।

*# आउनो प्रतिक्रिया पठाउनु होला तल
comment मा


thanks for reading...

Nepali shayari Old sad Shayari story