nepali sayari gajal touch your heart

Wel-Come Friends in this

nepali sayari gajal touch your heart.

If you want read more type of shayari
Plz visit www.nepalisayari.com there is many types  nepali shayari.
nepali sayari gajal touch your heart

Nepali man chune shayari
===============================
गाउँ आउने बितिकै
तिम्लाई भेट्न भनी गएको थिए
तिम्रो घर
halka vaya pani lage ko thiyo
मन मा डर
Tar pani gai rahahe ma
तिम्लाई देख्ने आशा मा
Mero shathi vete maile बाटो मा
तिमी रमाउदै डोलि चडी गएउरे
अर्कै को साथमा

Nepali shayari dream
===============================
सपना मा भए पनि
तिम्लाई पाउने आशा मा
बच्ने गरे को छु
भोलि छिट्टै मर्छु कि
भनी
हास्न गरे को छु

Nepali shayari for gf
===============================
थाहा थिएन केही
तिम्रो बरेमा
छ अरु पनि तिम्रो
पिडा दिने ...
बानी रहेछ तिम्रो
बरु
पहिलाई भने को भए
लगाउने थिएन तिमी सङ्ग
ज्यान लिने प्यार
तिम्ले गर्दा भए म बेहाल

Nepali shayari facebook
===============================
आफ्नै मुटु ठानेर गर्ना लागे
आफुलाई भन्दा बढि  माया
धोखेबाज रैछाउ तिमी...
ईन्द्रनि को छाया
FACEBOOK मा मलाई
बेकुफ बनाएर गई

Nepali shayari muskan
===============================
कति मीठो मुस्कान तिम्रो
भए म त लट्ट
Love गर्न मन लग्यो
फटफट
कहिले पनि हुन दिन्न तिम्रो
माया cut त

Nepali mayako shayari
===============================
माया गर्ने मुटु नै हो
बरु लैजाउ
दिन्छु झिकेर
यदि म मरे भने
खुसी साथ जिउने गर्नु
मेरो मुटु हेरेर

There is no topic you can add here
==============================
पैला पैला भन्ने गर्थे
संगै बाच्ने अनि
संगै मर्ने कुरा गरेकी थिई उन ले
खै के भो उन लाई
आज   भन्छिन
हामिले खाएको कसम झुट थियो
Deepak

===============================
पैला पैला हाम्रो
माया सम्बन्ध नि ठिक थ्यो
एक कोहिरो माया मेरो काँहा
धेरै टिक्थ्यो
===============================
तिमी फुल हौ भने
बन्दिउला म सुगन्ध
missing here
......................

If you like this shyari comment

Below 👇️👇️

nepali sayari gajal touch your heart.