Sad nepali shayari touch your heart


आज हामीले  Sad nepali shayari touch your heart शिर्षक को आधार मा NEPALI SHAYARI प्रस्तुत गरेका छौ।
Sad nepali shayari touch your heart

===============================
बाचा कसम तोडि गएउ
मलाई एक्लै छोडि गएउ
धोखेबाज रहेछौ प्रिय
पराई सङ्ग नाता जोडी
म सङ्ग नाता तोडि
याद मात्र छोडि गएउ

break up shayari
===============================
हृदय मेरो चोखो थियोे
बदनाम को दाग लगाई दियौ
तैपनि बैगुनी लाई सम्झिदै छु
बिछोड को याद बोकि रहेछु।

feeling love shayari nepali
===============================

सम्झिन्छु तिमिलाई  हर पल हर क्षण
सताउछ तिम्रै याद ले सधै मलाई
घाइते मन लाई बोकेर बाची रहेछु
धोखेबाज लाई सम्झेर बाची रहेछु
===============================

ठानेको थिए तिमी मेरो सपना को रानी
अबसोच बनाएउ जिन्दागी मेरो खरानी
खै कुन दिनमा भेटे तिम्लाई माया पनि लाईयो
हिजो आज तिम्रै याद मा  रुन लाईयो ।

Dream nepali shayari
===============================

भैगो मुटु सार्न पर्दैन प्रिय
आकाश मा भाको तारा
धर्तीमा झर्नु पर्दै प्रिय
तिमी खुसी हुनु
        उहीँ तिम्रो
पागल प्रेमी T.K
===============================

आँसु आँसु पुस्दै सिरानी मा
आज
रुदै बस्दै छु तिम्रै याद मा
आज

tears shayari
===============================
आउ प्रिय सुकेको दिल मा
आगो लगाएर जाउ
जे बाकी छ सबै लिएरा जाउ
===============================

निरास छु म
सुस्केरा हाल्छु
दुख हो जीवन
दुख मा रमाउदै छु

===============================
अधुरो छु म
आधा कबिता
आफैमा हेर्छु
आफ्नै कबिता

===============================
माया पनि रहेछ
अचम्म
कहिले रुन्छु उस्को याद मा
हाँस्छु  कहिले उस को याद मा
न सकिने रहेछ बुझ्न माया

===============================
दिल दुखेको घाउ मा
मलम लगाउन सक्दिन
कि प्रिय
रोए को मन समाल्न सक्दिन कि
प्रिय
तिमी खुसी हुदा हास्न सक्दिन कि प्रिय

===============================
नसोच्नु प्रिय कहिलै पराई मलाई
सायद तिम्ले भुलेउ होला  त्यो दिन
जुन दिन मैले तिम्लाई अँगाले थिए।
त्यो दिन कस्तो थियो तिम्रो

===============================
धेरै गरियो माया प्रेम
अनि
धोखेबाज को कुरा
न हान्नु हाई प्रिय तिमी
मलाई झुक्याएर छुरा

===============================
दिन भरी तिम्रै याद पोल्छ छाती पनि
रुदै रात कटाउछु
प्रिय
तिम्रै यादमा पनि

===============================
के भयो मलाई
थाहा भएन प्रिय
तिमी नै देख्छु रातमा
अनि दिन मा पनि
===============================

सुनेको थिए माया मा
सबै थोक हुन्छ रे
त्यही भएर होला
माया म सङ्ग
बिहे उ सङ्ग गरि उन ले
===============================

तपाईं हरुलाई यो Sad Nepali Shayari  कस्तो लाग्यो आफ्नो मन मा लागेको कुरा तल Comment मार्फत
आफ्नो प्रतिकृया दिनु होला
हामी यहि comment को आधार सायरी लेख्ने प्रयास गर्ने छु
                     धन्यवाद 🙏