Nepali Heart touching shayari 30++

Hello Friends today i will Diversities some Nepali heart touching shayari 30++ 
i hope like this shayari
connected us
for more Shayari



तिमी मेरि हुन्छौ
      भनी
तिम्रो बाटो हेरि बसेको 
           छु
===============================
धोकाले घटायो
भाउ जिन्दागिको
प्रेम ले बनायो
घाउ जिन्दगीको

===============================

रङिन छ जिबन
तिम्रो साथ भए
छैन दु:ख  अन्दो भएनी
साथमा तिमी भए

===============================

के उपहार दिउ तिम्लाई
केही छैन साथमा 
यहि यैउटा मुटु छ
के दिउ त हात मा

===============================

तिमिलाई सम्झी सानू
रुने बनायो आज
सम्झानामा डुब्दा डुब्दै
पागल हुने बनायो आज

===============================

तारा टिप्छु रहर्को कुरा
कहिले पनि नहान्नु मेरो 
पेट्मा छुरा

===============================

फुल तेसै फुल्दैन
माटो को साहारा नपाई
आँसु तेसै झर्दैन 
प्रेम मा धोका नपाए

===============================

खुसी को महलमा जिउनु तिमी
म झुपडीमा भए पनि
सारा सन्सार लाई हसाउनु तिमी
म रोए पनि

===============================

कसैलाई केही गरेको थिइन् 
फेरि कस्को पाप
लागेछ
तिमी लाई भुलाउनु पर्ने 
बनायो

===============================

मुटु भरी तिम्रै
मात्र याद छ
कसरी म भुलुउला 
         र


===============================

बरु मर्छु होला
यदि तिमी बिना 
बाच्न परे

===============================

घाँस कट्दा संगै 
पड्दा संगै 
घुम्दा संगै 
किन मलाई छोडी 
भएउ पराई

===============================

कस्तो दिनमा भेट
  भएछ 
तिम्रो र मेरो
आखिरिमा छुट्नु पर्ने

===============================

कसम खादा खादा
भुली सकेछु
तिमिलाई

===============================

दिन मा घाम लागेर होला
       सायद 
रातमा हुने जाडो
यस्तै गरि हुने छौ
हामी टाडो

===============================

सम्झाना हराएर होला
           सायद 
तिमी बाट टाढा हुन परेको

===============================

कसम माया तिम्रो लागि
म मेरो प्राण त्याग्न सक्छु।

===============================
खै कुन्नी
तिमी टाढा भए पनि
तिम्रो याद आईरहन्छ।

==============================
Coming soon next part
Nepali Heart touching Shayari