Nepali love quotes shayari

Nepali love quotes shayari

Nepali love quotes shayari
Add caption


बाच्नै पर्ने रहिछ
आखिर
छुट्टीएर बस्ता 
पनि

===============================

गल्ती हजार हुन्छन् 
जति राम्रो बन्न खोजेनी
सक्दिन होला म
बाच्न तिमी छाडी
अरु लाई रोजेनी

===============================

नसोद मलाई यो
के कसरी भयो 
हाम्रो बिछोड
यसमा न तिम्रो न त
मेरो गल्ती छ।

===============================

भुल्दिन्न भनत्यौ
तिमी बरु
म मरे पनि
तर आज
तिमी भुलेर
जाँदै छौ

===============================


न सोद मलाई
ती बिगतका कुरा
चर्की आउछ 
यो मेरो छाती
तिम्रो यादले गर्दा
पोल्छ सधै छाती

===============================


न तिमी न म
हु उस्तो 
खै कुन्नी 
हुँदै छौ टाढा 
हामी

===============================

खै कता गयो
       ति
सागाए सरि माया लाउने 
      कुरा
म पर्खी बसे
नहुने भो पूरा

===============================

नलेख्छु कापिमा
न त लेख्छु
हातमा
म लेख्छु तिम्रो 
नाम
छातिमा

===============================

ओइलिएर न झरे
मेरो माया भुइमा

===============================

धोका पाउँदा रहेछ
साँचो माया गर्ने
हरुले

===============================

रुन छैन मलाई 
तिमी अरु सङ्ग 
खुसी हुन्छौ
भने

===============================

आँसु झर्‍यो मेरो
तिमी सङ्ग बिताएका
त्यो पलहरु
सम्झिदा

===============================

आकाश बाट झरेको पानी
मेरो अँखा बाट झरेको 
आँसु उस्ता उस्तै हुन
किन कि
समय अनुसार झर्ने गर्छ।

===============================

कमारा भएर बस्न सजिलो छ
            बरु
तिम्रो यादमा बस्न सक्दिन्न म

===============================

सत्य होला
सायद तिम्रो कुरा
मैले भन्दा बढी 
उस्ले तिम्लै
खुसी दिन्छ।

===============================


दिन हेरि टोलाउदा
रात हेरि बौलाउदा
यति ठूलो संन्सारमा 
तिमी लाई काँहा 
खोज्ने होला
Fore more
<a href="https://www.nepalisayari.com">click here