Sad nepali shayari quotes

Sad nepali shayari quotes



Sad nepali shayari quotes


Remember Shayari
धेरै दिन सम्म
खोजी बसे तिमी लाई
भेट्छु कि भनी
     तर सकिन
केबल तिम्रो याद मात्रै 
भेट्ने गरेको छु


चर्किएको छाती
      केबल
तिम्रो प्रतीक्षामा 
बसेको छ।

Feeling shyari
सायद म तिम्रो
लागि बनेको
छैन होला

कुनै दिन तिम्रो
मन फेर छ कि
भनी प्रतीक्षामा
बसेको छु
Sad nepali shayari quotes

कतै तिम्रो आवज सुन्छु कि
         भनि
रात दिन तिम्रै
नाम जपिरहेछु।

My wish shayari
तिमी जहाँ भएनी 
खुसी बनी
       बस
म तिम्रो दु:खद समय देख्न
सक्दिन

कुनै दिन म
तिम्रो सपनिमा
याद बनी आउने छु।

Actual shayari
रुन त मन छैन
अरु सामुन्ने आँसु झारी
        तर
मन मनै रुने गरे को छु

Sad nepali shayari quotes

तिम्रो याद भुलाउने सोचमा
दारु पिउन थाले को छु।

My wish
तिमिलाई सपना को
रानी बनाउने चाहाना 
     सायद
अधुरै हुने भयो।

तिमिलाई जस्तै 
मलाई नि थियो
हाँसेर जुनि कटाउने रहर
अधुरै भयो तिमिलाई
सताउने रहर

न तिमी जितेर गएउ
न तिमी हासेर गएउ
           मलाई
रुने बनाएर गएउ

Remember shayari
सम्झिन्छु त्यो पल
जहाँ हामी
कल्पना का कुरा गरि
घन्टौं समय बिताउने गर्थेंउ

waiting shayari
पर्खी बस्ने छु तिमिलाई
हजारौं जुनि सम्म


संगै जीवन कट्ने
रहर पूरा नहुदै
छाडेर गएउ


सपना सजाए
तिमी सङ
जीवन जिउने
भाछु अहिले
रक्सी पिउने

तिम्रो photo
सजाएर राखेको छु
मेरो मनमा
कतै हराई जान्छ कि 
भनी


तिम्ले सास फेर
मात्रै 
मेरो सास चल्थ्यो
मलाई मात्र यस्तो
होकि
तिमलाई पनि हुन्थ्यो


केबल तिम्रो
खबर सुन्ने
रहर मा बसे को छु


Funny Sayari
रात दिन तिम्रो मात्र 
     किन
झल्को आउने
किन यस्तो
मैले सुत्न नि 
नपाउने

जुन तेसै लाग्दै
  यदि घामले 
साथ दिएन भने
मेरो जीवन चल्दैन
तिम्ले साथ दिएनौ भने

तिम्रो त के कुरा
भो र
खुसी भाको मान्छे
         तर
म मर्न लागे को छु
भन्ने गर्छ मान्छे

रुन अब सक्दिन म
सुकि सके मेरा आँसु
कसरी म तिमी
बिना बाचुउ

आँसु सबै सुकिसक्यो
मुटु मेरो फिर्ता देउ
बरु सक्छौ भने
विष देउ


रुदा रुदा sakiya मेरा यि  
आसु
भन तिमी आफै
म कसरी बाछु

छुट्टीएर गएउ हामी
छाडी हाम्रो साथ
सकिन मैले भुल्न 
तिमी सङ बिताएका साथ



Read more
         Click